Highlights

Highlights

भरतपुर–४ मा गैंडा आतङ्क, नदी किनारमा जाली लाउने महानगरको योजना

चितवन समाचारडटकम भरतपुर , १९ माघ । भरतपुर महानगरपालिका वडा नम्वर ४ यज्ञपुरीमा गैंडाले स्थानीयको गहँुबाली नष्ट गरेको छ ।

थप पढ्नुहोस् »
Highlights

रंगशाला स्थापनाको खुसीयालीमा चितवनमा वृहत नागरिक ¥यालीको आयोजना

 चितवन समाचार डटकम भरतपुर, १९ माघ : भरतपुर महानगरपालिकामा निर्माणको घोषणा गरिएकोे गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्थापनाको खुसीयालीमा भरतपुरमा

थप पढ्नुहोस् »
Highlights

नारायणगढ बजारमा आज दिनभर बिद्युत आपुर्ती बन्द

चितवन समाचारडटकम ,१९ माघ :  नारायणगढ बजारमा आज दिनभर बिद्युत आपुर्ती बन्द हुने भएको छ । नारायणगढ तर्फ गएको विद्युतीय

थप पढ्नुहोस् »
अर्थ

क्यान मेलामा नौला प्रविधिप्रति आकर्षण

काठमाडौँ, १९ माघ : भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर

थप पढ्नुहोस् »
Highlights

डा. गाेविन्द केसीले ताेडे अनसन, सरकार गैर जिम्मेवार भएको केसीकाे अाराेप

काठमाण्डौ १८ माघ । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै १६ औँ पटक अनसन वस्नु भएका प्रा.डा.गोविन्द केसीले जुस पिएर साँझ

थप पढ्नुहोस् »
Highlights

टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल द्धारा युएइ चार विकेटले पराजीत

काठमाडौं,१८ माघ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८

थप पढ्नुहोस् »
Highlights

अव कोही पनि वालिवालिका शिक्षा बाट बञ्चित हुनुपर्दैन ः कृष्णभक्त पोखरेल

  चितवन समाचारडटकम , माघ १८ गते   चितवन क्षेत्र २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले नयाँ संविधानमा विद्यालय तहको

थप पढ्नुहोस् »
Highlights

पत्रकार महिलाको राष्ट्रिय सम्मेलनबाट १३ वुदे घोषणा पत्र जारी

चितवन समाचारडटकम पटिहानी १८ माघ । सशक्त महिला पत्रकार ः समृद्ध राष्ट्र र सञ्चार भन्ने नारा सहित चितवनको पर्यटकीय क्षेत्र

थप पढ्नुहोस् »
Highlights

एकीकृत विकासको योजनाबाट नै पूर्वी चितवनमा समृद्धि — पूर्व अर्थ मन्त्री पाण्डे

चितवन समाचारडटकम रत्ननगर १८ माघ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको चारवटा स्थानीय

थप पढ्नुहोस् »