प्रहरी प्रधान कार्यालयद्धारा एसपी हरुको सरुवा, हेरौं सुची को काँहा पुगे

काठमाडौं फागुन ९ – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४० प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले गर्नुभएको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको हो । आजै हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना पनि भएको छ ।
सरुवाको सूची यस प्रकार रहेको छ ।

 

ताजा अपडेट