शिक्षा

देश

एक्सपर्ट एजुकेशन चितवनले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउने

  चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा।लि।चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ

थप पढ्नुहोस् »
स्थानीय

नयाँ व्यवस्थापनसहित चितवनमा ओली एण्ड एसोसिएटको सेवा

  चितवन १९ साउन । शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसिएट चितवनले नयाँ व्यवस्थापन र नयाँ स्थानबाट सेवा सुरु गरेको

थप पढ्नुहोस् »
देश

लिटिल फ्लावर स्कुलका प्रिन्सिपल रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड

  चितवन १४ साउन। चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । शिक्षा क्षेत्रमा गरेको

थप पढ्नुहोस् »
देश

भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

चितवन १२ साउन । भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक

थप पढ्नुहोस् »
देश

चार वर्षदेखि एसइइमा ल्याए वाल्मीकिका विद्यार्थीले ४ जीपीए

चितवन १२ साउन । भरतपुरको बाल्मीकि शिक्षा सदनले लगातार चारवर्ष वर्षसम्म एसइइ परीक्षामा ४ जीपीए ल्याउन सफल भएको छ ।

थप पढ्नुहोस् »
देश

उच्च शिक्षाका लागि विद्यार्थीलाई सेन्ट्रल कलेजले छात्रवृती दिने

चितवन १० साउन । उच्च शिक्षा अध्ययनको लागि विदेश पठाउदै आएको सेन्ट्रल कलेज नारायणगढले सामाजिक क्षेत्रमा समेत काम गरेको जानकारी

थप पढ्नुहोस् »
Highlights

एसईई परीक्षाको नतिजा साउन १० गते

  काठमाडौँ ५ साउन । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने

थप पढ्नुहोस् »
Highlights

भरतपुरमा रोजगार मेला सुरु, उपप्रमुख अधिकारीद्वारा उद्घाटन

चितवन २२ असार । चितवनको भरतपुरमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा

थप पढ्नुहोस् »
देश

खेतीपातीको राजनीतिकरण किन ?

डा. कृष्ण प्रसाद पौडेल हावापानीपछि हाम्रो जीवन सम्भव बनाउने खोतीपाती र यसबाट आउने खानेकुरा, यो सम्भव बनाउने किसानदुबै उपेक्षित छन्

थप पढ्नुहोस् »