प्रदेश

Highlights

चितवनमा १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा दुई जना पक्राउ

भरतपुर २६ माघ . चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ

थप पढ्नुहोस् »
Highlights

पर्यटकीय गतिविधि बढाउन माडीमा पूर्वाधार निर्माण

माडी , २६ माघ : ऐतिहासिक धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरपुर चितवनको माडी क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निर्माणमा

थप पढ्नुहोस् »
लुम्बिनी प्रदेश

मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव

नवलपरासी, २६ माघ : पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहँुदा सेवा प्रवाहमा असर परेको छ ।

थप पढ्नुहोस् »
खेल

दङ्गल संरक्षणमा युवा

नवलपरासी, २६ माघ : तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने

थप पढ्नुहोस् »
Highlights

चितवनका स्थानीय तहमा विज्ञको अभावमा न्यायसम्पादन गर्न कठिन

  चितवन २६ माघ । विज्ञको अभावमा स्थानीय तहका उपप्रमुखहरुलाई न्याय सम्पादन गर्न कठिनाइ भएको छ । नेपालको संविधानले स्थानीय

थप पढ्नुहोस् »
Highlights

अाज दिनभर विद्युत अवरुद्ध हुने

चितवन समाचारडटकम चितवन,२६ माघ : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अाज (शनिवार) चितवनमा दिनभर विद्युत आपूर्ती बन्द हुने जनाएको

थप पढ्नुहोस् »
देश

चितवन राष्ट्रिय निकुञ्जमा, दुर्लभ पाटे बाघ म¥यो

रत्ननगर, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ

थप पढ्नुहोस् »
अर्थ

भरतपुरमा क्यान मेला शुरु, प्रविधिको उपयोग हरेक क्षेत्रमा आवश्यक

चितवन २५ माघ । शुक्रबारदेखि भरतपुरमा प्रभू पे चौथो क्यान इन्फोटेक मेला शुरु भएको छ ।  चितवन एक्सपो सेन्टरमा आयोजना

थप पढ्नुहोस् »