स्याटेलाईट खरिद सम्झौता तत्कालका लागि नहुने : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

काठमाडौं, ३१ जेठ :

विवादास्पद फ्रान्सेली कम्पनी थेल्स ग्रुपसँग गर्ने भनिएको स्याटेलाईट खरिद सम्झौता तत्कालका लागि नहुने भनिएको छ ।

प्रधानमन्त्री के.पि शर्मा ओलीको फ्रान्स भ्रमणका बेला सम्झौता गर्ने भनिएको थियो । तत्तकालका लागि सम्झौता नहुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनु भयो । – कान्तिपुर दैनिक

ताजा अपडेट