काठमाडौँ, १५ भदौ :
सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।
आइतबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


