पर्यटन

पर्यटन

ठोरीमा पछिल्लो समय घरबास (होमस्टे) धमाधम थपिँदै

ठोरी , ८ चैत : पर्यटकका लागि सुविधासम्पन्न होटल नभएको ठोरीमा पछिल्लो समय घरबास (होमस्टे) निर्माण हुने क्रम बढेको छ

थप पढ्नुहोस् »
स्थानीय

पर्यटन पूर्वाधार निर्माण गर्दै ठोरी गाँउपालिका

ठोरी , ८ चैत : दुई राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी गाँउपालिकाले पर्यटन पूर्वाधार निर्माण गर्न शुरु गरेको छ । चितवन

थप पढ्नुहोस् »
देश

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

रुपन्देही, २ चैत  : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन

थप पढ्नुहोस् »
स्थानीय

चितवनको भरतपुरमा रहेको ‘राइनो ताल’ मा काठे डुङ्गा सञ्चालन

चितवन, १ चैत : नेपाल पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी रामबेल सामुदायिक वन भरतपुरले ‘राइनो ताल’ मा काठे

थप पढ्नुहोस् »
Highlights

चितवनका जनप्रतिनिधिहरु त्रिशुली नदीमा ¥याफ्टिङ गर्दै, पर्यटन वर्ष २०२० सफल बनाउने उद्देश्य

चितवन समाचार डटकम चितवन २३ फागुन । चितवनको पर्यटकीय क्षेत्रको प्रचारसंगै पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन चितवनका सरोकारवालाले

थप पढ्नुहोस् »
Highlights

कोसी र नारायणी नदीमा पानी जहाज चलाउन सम्भाव्य अध्ययन सकियो, दुई दिनपछि निर्णय सार्वजनिक गर्ने

चितवन २३ फागुन । नेपालमा पानी जहाज चलाउने विषयमा दुई देशको संयुक्त टोलीले यहाँका नदीमा सम्भाव्यता अध्ययन पूरा गरेको छ

थप पढ्नुहोस् »
स्थानीय

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन  : भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले

थप पढ्नुहोस् »
Highlights

इशानेश्वर मन्दिरमा भक्तजनको भिड, मागेको पूरा हुने भन्दै उभिएर रातभर दियो बाल्दै

चितवन समाचार डटकम करापुटार २० फागुन । मागेको कुरा पूरा हुने जनविश्वास बढेपछि आज लमजुङको इशानेश्वर महादेव मन्दिरमा हजारौ भक्तजनहरु

थप पढ्नुहोस् »
अर्थ

सरकारले नेपालकै नमुना पार्क रत्ननगरमा निर्माण गर्ने, सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई

चितवन २० फागुन । चितवनको रत्ननगर नगरपालिका अन्र्तगत झुवानीमा नेपालकै आकर्षक नमुना पार्क सरकारले निर्माण गर्ने भएको छ । सुविधा

थप पढ्नुहोस् »
Highlights

मन्त्री अधिकारीसहितको शव लिएर काठमाण्डौको लागि उड्यो विमान

  चितवन समाचार डटकम चितवन, १६ फागुन । पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको शव लिएर ताप्लेजुङको सुकेटार विमान स्थलबाट हेलिकप्टर

थप पढ्नुहोस् »