सुदूरपश्चिम प्रदेश

Highlights

नक्कली नोट छाप्ने मेशिनसहित सात जना पक्राउ, कैलाली प्रहरीले ग¥यो सार्वजनिक

कैलाली २४ साउन । प्रहरीले नक्कली नोट छाप्ने मेशिनसहित पक्राउ गरेका सात जना नक्कली नोटका कारोबारीलाई आज सार्वजनिक गरेको छ

थप पढ्नुहोस् »
देश

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

सुर्खेत. साउन २३ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर

थप पढ्नुहोस् »
Highlights

बाजुरामा पहिरो आमा छोरिको मृत्यु

बाजुरा १७ साउन । लगातारको वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी आमा र छोरीको मृत्यु भएकाे छ।

थप पढ्नुहोस् »
प्रदेश

शुक्लाफाँटा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान

कञ्चनपुर, १६ साउन  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । रु चार लाख ६४ हजार लागतमा नगरपालिका

थप पढ्नुहोस् »
खेल

एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण

कञ्चनपुर, १६ साउन  कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका

थप पढ्नुहोस् »
देश

कञ्चनपुरमा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरे

कञ्चनपुर, ७ साउन  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि

थप पढ्नुहोस् »
Highlights

कैलालीमा छोराले गरे बुबाको हत्या, आमा गम्भिर घाइते

धनगढी ६ साउन । धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले बाबुको हत्या गरेका छन् भने आमा गम्भिर घाइते भएकी छिन्

थप पढ्नुहोस् »