अर्थ

Highlights

जनअपेक्षा अनुसार नै बजेट आएको छ ः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं २१ जेठ । नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताउनु भएको छ

थप पढ्नुहोस् »
देश

रत्ननगरमा रोजगार मेला हुने, मेलामै रोजगारीको अबसर प्रदान गरिने

चितवन २० जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले रोजगारी सृजना गर्ने उद्देश्यले यही जेठ ३१ गते बृत्ती परामर्श तथा रोजगार

थप पढ्नुहोस् »
Highlights

नारायणी नदीको धारनै परिवर्तन गर्ने गरी गिटीबालुवा उत्खनन्, तत्काल सञ्चालनमा रोक

चितवन समाचार डटकम, २० जेठ । मापदण्ड विपरित गिटी बालुवा निकालेर दोहोन गरेकालाई जिल्ला अनुगमन समितीले  तत्काल सामग्री निकाल्न रोकेको

थप पढ्नुहोस् »
Highlights

कृषि विश्व विद्यालय रामपुरमा कृषि प्रदर्शनी मेला

चितवन १९ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले कृषि प्रदर्शनी २०७६ गर्ने भएको छ । कृषिसंग सम्वन्धीत विभिन्न

थप पढ्नुहोस् »
अर्थ

विकास निर्माणको काम सांसदद्वारा अनुगमन, सफा सुन्दर महानगर बनाउने योजना

चितवन १९ जेठ । चितवन क्षेत्र नं. २ का सांसद तथा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भइराखेको

थप पढ्नुहोस् »
अर्थ

चितवन आँखा अस्पतालको नयाँ शाखा बाईपासरोडमा

चितवन समाचारडटकम, १७ जेष्ठ । चितवन आँखा अस्पतालले आफ्नो नयाँ शाखा भरतपुरको वाईपासरोडमा बिस्तार गरेको छ । अस्पतालको नयाँ शाखाको

थप पढ्नुहोस् »
Highlights

¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण वढ्यो, त्रिशुली नदीमा नेपालीको भिड

  चितवन, १७ जेठ । साहसिक खेलका रुपमा परिचित ¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । केही वर्ष अगाडि मात्रै

थप पढ्नुहोस् »
Highlights

हावाहुरीले पश्चिम चितवनको दुइसय ५० विगाहको केरावालीमा क्षती

चितवन समाचारडटकम, १७ जेठ । हिजो साँझ आएको हावाहुरीले पश्चिम चितवनको दुइसय ५० विगाहमा लगाएको केराबालीमा क्षती पु¥याएको छ ।

थप पढ्नुहोस् »
Highlights

नियमन गर्ने निकाय सक्रिय नहुदा तरकारीको मुल्य चर्को

चितवन १७ जेठ । बिचौलीयालाई नियमन गर्ने निकाय सक्रिय हुन नसक्दा चितवनमा उपभोक्ताले चर्को मुल्यमा तरकारी खरिद गर्नु पर्ने भएको

थप पढ्नुहोस् »
Highlights

देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा, अण्डा र चल्ला बेच्न मुस्किल

चितवन, १५ जेठ  : देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र

थप पढ्नुहोस् »