चितवन, २९ पुस । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि मङगलबार भएको निर्वाचनमा राजु श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
जम्मा ५०० मत गन्न बाँकी हुँदा श्रेष्ठ ६०० बढी मतले अग्रता लिनु भएको छ । जितको औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।
केही समय पछि मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।


