सुनकाे भाउ एकैदिनमा ३ हजारले गिरावट

काठमाडौँ, ३० फागुन :
केही दिनदेखि उकालो लागिरहेको सुनको मुत्यामा एकै दिनमा प्रति तोला ३ हजार ३ सयले गिरावट आएको छ ।

बिहीबारसम्म प्रति तोला ८१ हजार ५ सय रुपैयाँले किनबेच भएको छापावाल सुन शुक्रवार ७८ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएका छन् । त्यसतै चाँदीमा पनि मूल्य घटेको छ ।

बिहीबारसम्म प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ८ सय २० रुपैयाँमा भएको छ ।

शेयर गरौ

ताजा अपडेट