अर्थमन्त्रीमा पुन खतिवडा नियुक्त आज सपथ

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई पुनः नियुक्त गरेका छन् ।

राष्ट्रिय सभाको पदावधि सकिएपछि खतिवडा अर्थमन्त्री नरहने चर्चा थियो । तर प्रधानमन्त्री ओलीले उनलाई सोही पदमा नियुक्त गरेपछि कम्तिमा ६ महिना जिम्मेवारीमा रहनेछन् ।

उनले मंगलबार मात्र पदबाट राजीनामा दिएका थिए । खतिवडाले राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबारै पद तथा गोपनियताको शपथ लिनेछन् ।

शेयर गरौ

ताजा अपडेट