प्रदेश

Highlights

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी

  काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा

थप पढ्नुहोस् »
Highlights

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री प्रचण्ड

  काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग

थप पढ्नुहोस् »
Highlights

भरतपुर देशकै नमुना बन्छ : मेयर दाहाल

चितवन, २७ माघ । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ ।

थप पढ्नुहोस् »
Highlights

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

काभ्रे २७ माघ । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको

थप पढ्नुहोस् »
Highlights

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

  धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ। निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत

थप पढ्नुहोस् »
Highlights

मुग्लिन–नारायणगढ सडकको विकल्प शक्तिखोर फिसलिङ तयार, फागुनदेखि सञ्चालनमा

  शालिग्राम नेपाल चितवन, २५ माघ । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र

थप पढ्नुहोस् »
Highlights

गैँडा मारिएको ठाउमा टोलीले ग¥यो अध्ययन

चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा चोरी शिकारीले करेन्ट लगाएर गैँडा मारेपछि विभागले गठन गरेको छानविन समितिको

थप पढ्नुहोस् »
Highlights

बोक्सीको आरोप लगाउनेलाई छ वर्ष कैद सजायको फैसला

  ओखलढुङ्गा, २५ माघ । ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ

थप पढ्नुहोस् »