प्रदेश

Highlights

रंगशाला निर्माण पुनआरम्भ : धुर्मुस–सुन्तलीलाई जनताको उर्जा,“भत्काउनेले बनाउनै पर्छ।”

चितवन समाचारडटकम, १८ जेठ । स्थानीय केही ब्यक्तिहरुले डोजर लगाएर बार भत्काएपछि केहीदिन अवरुद्ध भएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको

थप पढ्नुहोस् »
बाग्मती प्रदेश

युवा ब्यवसायी एवम् समाजसेवी राजु श्रेष्ठद्वारा रंगशालालाई एकलाख प्रदान

चितवन समाचारडटकम, १८ जेठ । चितवनका युवा ब्यवसायी एवम् समाजसेवी राजु श्रेष्ठले निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख

थप पढ्नुहोस् »
देश

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान गठन

काठमाडौं, जेठ २२ । स्वतन्त्र कानुन व्यवसायीहरुको एक बृहत भेलाले आज ६२ सदस्यीय स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान गठन गरेकाे

थप पढ्नुहोस् »
स्थानीय

सामाजिक अभियन्ता भुषाललाई कायलनामा गराएर रिहा

चितवन समाचार डटकम, १७ जेठ । अस्पतालमा होहल्ला गरेको आरोपमा पक्राउ परेका सामाजिक अभियन्ता अर्जुन भुषाललाई प्रहरीले कायलनामा गराएर रिहा

थप पढ्नुहोस् »
अर्थ

चितवन आँखा अस्पतालको नयाँ शाखा बाईपासरोडमा

चितवन समाचारडटकम, १७ जेष्ठ । चितवन आँखा अस्पतालले आफ्नो नयाँ शाखा भरतपुरको वाईपासरोडमा बिस्तार गरेको छ । अस्पतालको नयाँ शाखाको

थप पढ्नुहोस् »
Highlights

रङ्गशाला प्रकरण : कँडेल सहित तीनजना बिरुद्ध अपराधिक उपद्र सम्वन्धि मुद्धा, तीन बर्ष जेल हुन सक्ने

चितवन समाचार डटकम, जेठ १७ । गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश

थप पढ्नुहोस् »
Highlights

¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण वढ्यो, त्रिशुली नदीमा नेपालीको भिड

  चितवन, १७ जेठ । साहसिक खेलका रुपमा परिचित ¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । केही वर्ष अगाडि मात्रै

थप पढ्नुहोस् »
देश

प्रधानमन्त्री आलोपालो खोज्नु ठिक होइन ः मोहन बैद्य

रुपन्देही, १७ जेठ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरणपछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अशोभनीय र अमर्यादित

थप पढ्नुहोस् »
Highlights

हावाहुरीले पश्चिम चितवनको दुइसय ५० विगाहको केरावालीमा क्षती

चितवन समाचारडटकम, १७ जेठ । हिजो साँझ आएको हावाहुरीले पश्चिम चितवनको दुइसय ५० विगाहमा लगाएको केराबालीमा क्षती पु¥याएको छ ।

थप पढ्नुहोस् »
Highlights

नियमन गर्ने निकाय सक्रिय नहुदा तरकारीको मुल्य चर्को

चितवन १७ जेठ । बिचौलीयालाई नियमन गर्ने निकाय सक्रिय हुन नसक्दा चितवनमा उपभोक्ताले चर्को मुल्यमा तरकारी खरिद गर्नु पर्ने भएको

थप पढ्नुहोस् »