प्रदेश

Highlights

प्रहरी र भारतीयबीच झडप : गोली लागेर एकको मृत्यु

सर्लाही, ३० जेठ । सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ ।

थप पढ्नुहोस् »
Highlights

कुवेतमा अलपत्र परेका १५० जना नेपाली आज आउँदै

काठमाडौं, ३० जेठ । कुवेतमा अलपत्र परेका थप डेढ सय नेपाली आज (शुक्रबार) काठमाडौं आउँदै छन् । विदेशबाट आउने नागरिकको व्यवस्थापनमा

थप पढ्नुहोस् »
देश

युथ क्लबले ग¥यो दुइ नगरपालिकालाई स्वास्थ्य सामग्री र खाद्यान सहयोग

चितवन ३० जेठ । युथ क्लब नारायणगढले दुइवटा नगरपालिकालाई स्वास्थ्य सामग्री र खाध्यान्न सहयोग गरेको छ । क्लबको बेटर ब्रिक

थप पढ्नुहोस् »
Highlights

अब सार्वजनिक बिदाका दिनमा बैंक खुल्ने

काठमाडौँ, ३० जेठ । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।

थप पढ्नुहोस् »
Highlights

गण्डकी प्रदेशमा विहानै ३७ जनामा कोरोना संक्रमण

पोखरा,३० जेठ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु

थप पढ्नुहोस् »
देश

नेताहरूले भने- “रुकुम घटनामा राजनीतिकरण भएको छैन”

अमिर रामदाम चितवन, २९ जेठ । पश्चिम रुकुमको सोतीमा भएको घटनालाई लिएर चितवनका दलित समुदायद्धारा स्वतस्फुर्तरुपमा विभिन्न स्थानमा विरोधको कार्यक्रमहरु

थप पढ्नुहोस् »
Highlights

पितौजीमा ८ वर्षीया बालिका बलत्कृत

गैंडाकोट २९ जेठ । पूर्वी नवलपरासीको गैंडाकोट १० पितौंजीमा ८ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाइ स्थानीय २८ वर्षीय

थप पढ्नुहोस् »
Highlights

नेपालमा आज २५० जनामा काेराेना पुष्टि , कुल ४६१४ पुगे

२९ जेठ, काठमाडौँ । नेपालमा आज २५० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

थप पढ्नुहोस् »
Highlights

भरतपुरमा कोरोना संक्रमित चिकित्सकले जाँचेका एकसयजना ट्रेसिङमा

चितवन समाचार डटकम , २९ जेठ । भरतपुरमा कोरोना संक्रमित देखिएका चिकित्सकले जाँच गरेका एकसय जना सर्वसाधारण विरामी ट्रेसिङमा परेका

थप पढ्नुहोस् »
Highlights

भरतपुरमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको कुरुवाको रिपोर्ट नेगेटिभ

चितवन समाचार डटकम,२९ जेठ । भरतपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिलाई बिरामी अवस्थामा अस्पतालमा कुरुवा बसेका आफन्तलाई कोरोना नेगेटिभ देखिएको

थप पढ्नुहोस् »