राजनीति

Highlights

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको चासो

रुपन्देही, १४ साउन । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको, म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ ।

थप पढ्नुहोस् »
Highlights

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहाल यूएई प्रस्थान

काठमाडौं, १४ साउन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स

थप पढ्नुहोस् »
Highlights

कलङ्किमा गोलि चल्यो

काठमाडौं, १४ साउन । पूर्व उपसचिव विष्णुप्रसाद शर्माको कलङ्कीस्थित घरमा गोली प्रहार भएको छ । सिकार खेल्न प्रयोग गरिने इजाजत प्राप्त

थप पढ्नुहोस् »
Highlights

नेकपा एकिकरण, ‘हात्ती छि¥यो पुच्छर अड्क्यो’

काठमाडौँ, १४ साउन  : पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको

थप पढ्नुहोस् »
Highlights

काङ्ग्रेस बैठकमा महाधिवेशन गर्ने नगर्ने किचलो

काठमाडौं १३ साउन ।  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू नै पार्टीका रिक्त संरचनाको पूर्ति

थप पढ्नुहोस् »
देश

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

काठमाडौँ, १२ साउन : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा

थप पढ्नुहोस् »
Highlights

नेकपा जिल्ला इन्चार्ज खनालको पदबहाली : जिम्मेवारी कुशलताका साथ पूरा गर्ने प्रतिवद्धता

चितवन १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले आज पद बहाली गर्नु भएको छ ।

थप पढ्नुहोस् »
Highlights

सत्तारुढ दल नेकपा स्कुल विभाग मै अड्कियो, आज बस्ने भनिएको सचिवालय बैठक फेरी स्थगीत

काठमाडौं , १२ साउन :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ ।

थप पढ्नुहोस् »
Highlights

प्रदेश २ मा काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउन राजपामा दवाव

काठमाडौं। जन अपेक्षा अनुसार काम नभयको र मन्त्रीको कार्य शैली प्रती गुनासो आयको भन्दै राजपा नेपालले मन्त्रीलाई फिर्ता बोलाउने बिषयमा

थप पढ्नुहोस् »
देश

विभाग टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक बस्दै

काठमाडौं , १२ साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजन टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक आज अपराह्न

थप पढ्नुहोस् »