बैंकको ब्याजदर घट्न सक्ने

काठमाडौं, ९ साउन :

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्यइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको ब्याजदर सस्तिने छ ।

महँगो ब्याजदरका कारण लगानी विस्तारमा निरुत्साहित बनिरहेका बेला राष्ट्र बैंकले ब्याज घटाउने प्रयास गर्दै मौद्रिक नीति सार्वजनिक गरेको छ । – कान्तिपुर दैनिक

 

 

शेयर गरौ

ताजा अपडेट