काठमाडौं, २५ असार :
भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ ।
यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।