काठमाडौं, २४ असार :
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले पार्टीमा छलफल नगरी सरकारले एकलौटी निर्णय गर्दा समस्या भएको बताउनुभएको छ ।
दिर्घकालिन महत्वका विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले धारणा बनाउनुपर्ने भएपनि सरकार एकलौटी बन्दै गएको उहाले आरोप लगाउनुभयो ।
भारतबाट आयतित तरकारीमा विषादी परिक्षण रोक्ने सरकारी निर्णयबारे आफुले बुझ्न नसकेको नेता रावलले बताउनुभयो ।


