नेकपा भित्रै अन्तर कलह

काठमाडौं, ६ असार :

गुठी विधेयक विवादित बनेपछि सत्तारुढ दलका नेकपा सांसद दुई ध्रुवमा विभाजित भए ।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विधेयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौं बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विधेयक जसरी पनि अधि बढाउनुपर्ने भन्दै संसद् भित्र चर्को आवाज उठाए । –कान्तिपुर

शेयर गरौ

ताजा अपडेट