चितवन समाचारडटकम, १ असार ।
पाल्पा जेसीजका अध्यक्ष प्रियदर्शन शाक्यको निधन भएको छ । काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचारको क्रममा शाक्यको आज निधन भएको हो । तानसेन निवासी शाक्यका श्रीमती र तीन छोरीहरु छन् ।