कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशनमा वृद्धि भएको यातायात भाडा फिर्ता

काठमाडौं, ३१ जेठ :

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातामा बिहिबारभाडा वृद्धि गरेको केही घण्टामै फिर्ता लिएको छ । भाडा बढेको जनाकारी पाएलगतै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नबढाउन निर्देशन दिएपछि विभाग आफ्नो निर्देशनबाट पछि हटेको हो । – कान्तिपुर दैनिक

 

शेयर गरौ

ताजा अपडेट