मुलुकको पश्चिमी क्षेत्रमा विकास भएको न्यून चापिय प्रणालीका कारण देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रमा वर्षा

काठमाडौँ, २ जेठ :

मुलुकको पश्चिमी क्षेत्रमा विकास भएको न्यून चापिय प्रणालीका कारण देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रमा वर्षा भएको छ ।

यो प्रणाली पश्चिमबाट पूर्व तर्फ सर्दै गएकाले अपरान्ह पूर्वका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्जु वाफिका अनुसार आज अपरान्ह पछि पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेक्रमा हल्का देखि मध्यम वर्षा हुनेछ । यो त्रम भोलिबाट क्रमश सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

प्रि–मनसुनको प्रभावकै रुपमा यसलाई लिएपनि यो क्रम भोलिबाट भने सामान्य बन्दै जाने महाशाखाले उल्लेख गरेको छ ।

शेयर गरौ

ताजा अपडेट