इडिभिको नतिजा आज सार्वजनिक हुँदै ( हेर्ने तरिका सहित )

चितवन २४ बैशाख । इडिभि २०२० को नतिजा आज सार्वजनिक हुँदै छ । अमेरिकामा स्थायी बसोबास गर्न को लागि आव्हान गरियको चिट्ठा को नतिजा आज हुन लागेको हो ।

गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

शेयर गरौ

ताजा अपडेट