इन्डियन प्रिमियर लिग क्रिकेट आई.पी.एलमा आज दुई खेल हुदै, लिग चरणका खेलहरु आज सकिँदै

काठमाडौं, २२ वैशाख :

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् ।

आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ ।

आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स सित खेल्नेछ ।

शेयर गरौ

ताजा अपडेट