चितवन समाचार डटकम
चितवन, १२ वैशाख :
गोरखाको बारपाक केन्द्र भएर शक्तिशाली भूकम्प गएको आज (वैशाख १२ गते) चार वर्ष पूरा भएको छ । भुकम्पले ज्यान गुमाएकाहरुको सझंनामा आज विवेकशील साझा पार्टी चितवनले दीप प्रज्वलन तथा पुन निमार्णका लागी दबाब कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम साँझ ६ बजे लायन्स चोक, नारायणगढमा हुने कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सनाले जानकारी दिनुभयो ।


