नेपाल प्रहरी ठूलो संख्यामा बढुवा, हेर्नुहोस नामावली

काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबारको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


हेर्नुस नामावली

 

 

 

 

 

शेयर गरौ

ताजा अपडेट