फोर्डको नयाँ फिगो कार चितवनको बजारमा

चितवन २४ चैत । चितवनको बजारमा सेढाइ होल्डिङले फोर्डको फिगो नयाँ गाडी ल्याएको छ । फोर्ड कम्पनीको आधिकारिक विक्रेता रेहको होल्डिङले आइतबार एक कार्यक्रमका बीच नयाँ गाडी सार्वजनिक गरेको हो ।
२४ लाख ९९ हजार पर्ने नयाँ कारमा शक्तिशाली इन्जिन, नयाँ मोडलको सन् २०१९ बजारमा ल्याएको हो । कारमा सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र कनेक्टिभिटी, मनोरञ्जनको लागि ७ इन्चको टच स्क्रिन, दुइ इन्जिन र चार मोडलमा आएको छ ।
नयाँ कार सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटी, युवा व्यवसायी निरञ्जन न्यौपाने, निर्देश सेडाइ लगायतले व्यवसाको विषयमा मन्तव्य राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट