चितवन १ मा एमालेका लामाको अग्रता

 

चितवन, ।
चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार दावा लामाले अग्रता लिनु भएको छ । एमाले उम्मेदवार लामाले ८६७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १३३२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै गरी रास्वपाका हरि ढकालले २६१ र नेकपाका उमेदवार कृष्णराज पन्तले १९६ मत प्राप्त गर्नु भएको छ ।

 

शेयर गरौ

ताजा अपडेट