चितवन ।
चितवनको निर्वाचन क्षेत्र नं. ३ मा ५ हजार ३ सय मत गणना गर्दा रास्वपाकी उम्मेदवार सोविता गौतमले २ हजार ४८५ मत पाउनु भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले १७ सय ८६ मत पाउनु भएको छ । माडी नगरपालिका क्षेत्रको मत गणना जारी रहेको छ ।


