देउवा नेतृत्वको काँग्रेसको वैठक सानेपा कार्यालयमा

 

काठमाण्डौ । आन्तरिक छलफलपछि नेपाली कांग्रेसका नेताद्वय शेखर कोइराला र धनराज गुरुङ केही बेरअघि ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका छन्। उनीहरू पुगेसँगै शेरबहादुर देउवापक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सडक आन्दोलन गर्ने र अदालत गुहार्ने तयारीमा लागेको छ। उता वैधानिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले पनि आजै नयाँ बानेश्वरमा केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ।

शेयर गरौ

ताजा अपडेट