धादिङदुर्घटनामा ३५ घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा शनिबार भयानक दुर्घटना हुदा ३५ जना घाइते भएका छन् । एउटा सवारी साधनले अर्कोलाई ठक्कर दिदा त्यसको पछाडि ठोक्किदा सातवटा सवारी साधन दुर्घटनामा परे । घटनामा ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । काठमाडौंबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी ९डिब्बा०, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कूल बसमा सवार विद्यार्थी रहेका छन् ।

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यी हुन् घाइतेहरू

१ गोरखा पालुङटार न।पा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल ।

२ गोरखा पालुङटार न।पा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक ।

३ गोरखा पालुङटार न।पा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा ।

४ काठामाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को सिता गजुरेल ।

५ लम्जुङ राईनिस न।पा–१ बस्ने वर्ष ४० को अजय घिमिरे ।

६ लम्जुङ राईनिस न।पा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे ।

७ लम्जुङ राईनिस न।पा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे ।

८ बा।प्र।०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका न।पा–६ बस्ने वर्ष ४२ को उदय बहादुर थापा ।

९ चितवन कालिका न।पा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा ।

१० चितवन कालिका न।पा–६ बस्ने वर्ष १५ की कबिता सिङ ।

११ चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ ।

१२ चितवन कालिका न।पा–६ बस्ने वर्ष १५ को रमित परियार ।

१३ चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको ।

१४ चितवन कालिका न।पा–६ वर्ष १५ को ईस्माईल थिङ ।

१५ चितवन कालिका न।पा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने ।

१६ चितवन कालिका न।पा–६ बस्ने वर्ष १३ को सचिन गुरुङ ।

१७ चितवन कालिका न।पा–६ वर्ष २३ को शिव लामिछाने ।

१८ चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा ।

१९ चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ ।

२० चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ को मिलन तामाङ ।

२१ चितवन कालिका न।पा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ ।

२२ चितवन कालिका न।पा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा ।

२३ चितवन कालिका न।पा–६ बस्ने वर्ष १५ को बिराज तामाङ ।

२४ चितवन कालिका न।पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल ।

२५ चितवन कालिका न।पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ ।

२६ चितवन कालिका न।पा–६ बस्ने वर्ष १६ को समिर परियार ।

२७ चितवन कालिका न।पा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ ।

२८ चितवन कालिका न।पा–२ बस्ने वर्ष २० कमल गुरा ।

२९ चितवन कालिका न।पा–७ बस्ने वर्ष १६ की रबिना सुनार ।

३० चितवन ईच्छाकामना गा।पा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर ।

३१ चितवन ईच्छाकामना गा।पा–७ बस्ने वर्ष १४ को आयुब बि।क ।

३२ चितवन ईच्छाकामना गा।पा–७ बस्ने वर्ष १५ की बिमला तामाङ ।

३३ लु।९५ प ३०७ नं। मो।सा। चालक धादिङ थाक्रे गा।पा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस ।

३४ ल्ी०१ब्द्य४६५४ नं। को डिब्बा गाडि चालक नाम थर नखुलेको अं। ३०र३५ वर्षीय ट्रमा सेन्टरमा उपचाररत

३५ ग १ ख ८५५१ नं। को बस चालक गोरखा पालुङटार न।पा–३ बस्ने वर्ष ४४ को राजु कार्की ।

शेयर गरौ

ताजा अपडेट