सुविधायुक्त नयाँ रंगशालामा क्रिकेट हेर्दै दर्शक

 

काठमाडौँ । व्यवस्थित क्रिकेट मैदानको अभावमा खेलिरहेका खेलाडीहरुले सुविधायुक्त नयाँ मैदानमा सोमबार खेल्न पाएका छन् । क्रिकेट हेर्न रुखका हाँगामा वसेर हेर्न पने वाध्यता हटेको छ ।

काठमाडौंको कीर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको मैदानमा तयार पारिएको रात्रीकालिन खेल्न मिल्ने नयाँ रंगशालामा प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ । नेपालमा नै सुविधायुक्त प्याराफिटमा वसेर क्रिकेट हेर्न पाएपछि दर्शक खुसी भएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट