मुग्लिन नारायणगढको तुइनखोला पहिरो पुल सामान्य सवारी साधन सञ्चालन

 

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोला पुलको पहिरो सामान्य अवस्थामा रहेको छ ।
विगत २० दिनदेखि पहिरो आएर बन्द हुदै खुल्दै आएको सडकखण्ड आज सामान्य भएको हो । देशभर बाढीपहिरोले सडक अवरुद्ध भएपनि यस खण्डमा भने सामान्य अवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
तुइनखोला पुलमा सामान्य ढुंगा खस्ने क्रम जारी रहेपनि सडकखण्ड भने अवरुद्ध नभएको उहाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट