इन्स्पेक्टरदेखि आईजीपीसम्मको तलब कटाएर ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाका अनुसार उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो ।

शेयर गरौ

ताजा अपडेट