बन्द भएको मुग्लिन नारायणगढ सडक सञ्चालन

चितवन । आइतबार विहानदेखि पहिरो खसेर वन्द हुदै सञ्चालन हुदै आएको मुग्लिन नारायणगढ सडकखण्ड पुन सञ्चालनमा आएको छ । सडकखण्डको तुइनखोलामा पहिरो खसेपछि वन्द भएको राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट