एसईईको रिजल्ट हेर्नका लागि अझै केहीबेर कुर्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको समग्र परीक्षाफल प्रकाशित गरे पनि विद्यार्थीको व्यक्तिगत नतिजा भने अपलोड हुने क्रममा रहेको छ ।

रिजल्ट हेर्नका लागि अझै केहीबेर कुर्नुपर्ने परीक्षा बोर्डले जनाएको छ । समग्र नतिजा ६२ प्रतिशत उत्तिर्ण भएका छन् । अनलाइनमा रिजल्ट हेर्न एक घण्टाजति पर्खिन बोर्डले आग्रह गरेको छ ।

शेयर गरौ

ताजा अपडेट