यातायात व्यवसायीको आन्दोलन फिर्ता: साझदेखी यातायात सन्चालन

यससँगै मङ्गगलबारदेखि नै गाडी चल्ने चल्ने व्यवसायीले जानकारी दिएको छ । गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका एक पदाधिकारीले  जानकारी दिएको छ ।  , ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ती सदस्यले भन्नू भयो ।

 

शेयर गरौ

ताजा अपडेट