दाशढुंगाको पुल त्रिशुलीको बाढीको उच्च जोखिममा

 

चितवन, । चितवनबाट तनहुँको देवघाटधाम जोड्ने दाशढुंगाको पुल त्रिशुली नदीमा आएको वाढीले उच्च जोखिममा रहेको छ ।
दुइ दिनदेखि आएको वाढीले पुल माथिबाट त्रिशुली नदी वगेको छ । पक्की पुल माथि वाढी आएपछि कति वेला वगाउने भन्ने जोखिम भएको हो । देवघाट जानको लागि यो पुलबाट सवारी साधन तथा मानिस यात्रा गर्दै आएका थिए । मदन भण्डारी तथा जीवराज आश्रितको जीप दुर्घटना भएको स्थानबाट देवघाट जान निर्माण भएको पुलमा अहिले हिड्न रोक लगाइएको छ ।

शेयर गरौ

ताजा अपडेट