एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

काठमाडौं १८ भदौं। आज नेपाल र भारतका बीचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ । ​एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेल पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

ताजा अपडेट