काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा समस्या भएपनि अवतरण गराएनन्

 

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुसार विमानको पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छैन ।
काठमाण्डौंबाट उड्ने वितिक्कै समस्या आएपनि पाइलटले काठमाण्डौमा अवतरण नगराइ भारत तर्फ लगेको छ ।

‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्ने विमान स्थलका कर्मचारीले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट