काठमाण्डौबाट दुबइ उडेको विमानको इन्जिनमा आगलागी अवतरणको प्रयास गरिदै

 

काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।
काठमाण्डौंबाट दुबईको लागि उडेको केही वेरमा नै समस्या आएपछि अवतरण गर्न लागेको प्राकिरणले जानकारी दिएको छ ।

 

शेयर गरौ

ताजा अपडेट