चितवन ४ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी भ्रष्टाचारको विषयलाई ढाकछोप गर्न सरकारले देउवाको सम्लगन्ता भयको भनी प्रचार गरेको बताउनु भयको छ ।
भरतपुर विमान स्थलमा आज पत्रकार सम्मेलनमा कुरा गर्दै उहाले सो कुरा बताउनु भयको हो । समितिले रिपोर्ट बुझाइ सकेकाले सोही अनुसार कारवाहिको प्रकृया अगाडि बढाउनु पर्ने बताउनु भयो । ढाकछोप गर्नकै लागि अर्को समिती बनायको उहाको भनाइ थियो ।
सरकारको काम प्रती असन्तुष्टि गर्दै उहाले सरकारको गलत कामको विरुद्ध काङ्ग्रेस ले आवाज उठाउने बताउनु भयो ।