चितवन,२१ मङ्सिर । चितवनको भरतपुरको स्कुल अफ हेल्थ साइन्स कलेजमा बम जस्तो सन्कास्पद बस्तु देखा परेपछी विधार्थीको भाग दौड भएको छ ।
कलेज भवनमा बम जस्तो बस्तु देखेपछी प्रशासनले बिद्यार्थी र प्राध्यापक बाहिर निस्केका छन । शन्कास्पद बस्तु देखिएकाले बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ ले जानकारी दिनु भयो । अहिले टोली घटनास्थ तर्फ गएको छ ।


