चितवन ५ मंसिर । चितवनको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता वृद्धि भएको छ । मतगणनाको सुरुवाती अवस्थादेखिनै अग्रता लिएका पोखरेलले २२८५ मत गणना हुदा ११४४ मत ल्याएका छन् । यो मत इच्छाकामना गाउपालिकाको वडा नं. २ को हो । एउटा वडाको मत गणना सकिदा पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका उमेश श्रेष्ठले ७०४ मत पाउदा चर्चामा रहेका स्वतन्त्र पार्टीका रवि लामिछानेको २६० मत आएको छ ।


