सामार्थ्य नेपालकाे सरसफाइ अभियान मुग्लिनमा सम्पन्न

चितवन  समाचार डटकम, १३ फागुन ।

डस्टविन वितरण गर्दै अभियानका प्रमुख अर्जुन भुषाल

सार्वजनिक सवारीसाधनमा हुने फाेहाेरकाे ब्यवस्थापनका लागि सामार्थ्य नेपाल चितवनले चलाएकाे अभियान अन्तरगत अाज मुग्लिन बजारमा कार्यक्रम गरिएको छ । साे क्रममा सार्वजनिक बसहरुलाई सचेतना प्रवाह गर्दै डस्टिविन वाल्टिन वितरण गरिएको अभियानका प्रमुख अर्जुन भुषालले जानकारी दिनु भयाे ।

एकसय वटा भन्दा वढि बसमा फाेहाेर नगराै भनि स्टिकर टासेर वालटिन वितरण गरिएको छ । कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय ले सहजिकरण गरेकाे थियाे । अभियानमा अभियानका स्वयंसेवकहरु खटिएका थिए ।

सरसफाइ युक्त समाज निर्माणका लागि अभियान प्रभावकारी वन्दै गएकाे भुषालले बताउनुभयाे ।याे अभियान विभिन्न जिल्लामा चलिराखेकाे भुषालले जानकारी दिनुभयाे ।

नारायणगढ र भरतपुरमा यसअघि नै कार्यक्रम भैसकेकाे छ ।

ताजा अपडेट