एमाले सचिवालय बैठक बस्दै

२६ साउन, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटीको बैठक तोक्ने सम्भावना रहेको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको आगामी चुनावको तयारीका लागि विभिन्न समितिहरू बनाउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

शेयर गरौ

ताजा अपडेट