राष्ट्रपतिसंग चिनियाँ टाेलीको शिष्टाचार भेट

काठमाडौँ, २९ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।
(रासस)

शेयर गरौ

ताजा अपडेट