एमाले सचिवालय बैठक जारी

काठमाडौँ १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी रहेकाे प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयाे ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको बताइएकाे छ ।

शेयर गरौ

ताजा अपडेट