डिभिजन वन कार्यालय चितवनको डढेलो लाग्नबाट नदिन सार्वजनिक आनुरोध
- डढेलो लाग्ने सिजन अगावै बाटो तथा फायर लाइन सफागरौ, डढेलोबाट बचौ र बचाऔ ।
- वनमा पिकनिक खाएपछि आगो निभाएर मात्र बान बाहिर निस्किऔ ।
- वनमा हिड्दा आगो लगाउने सामग्रीको प्रयोग नगरौ र डढेलो लागेको देखेमा सम्वन्धीत निकायमा खबर गरौ ।
- वन्य जन्तुका संरक्षणका लागि हामी सबले सहयोग गरौ ।
- वन्य जन्तु मार्ने तथा पक्रने निषेधित कार्य नगरौ नगराऔ ।
- वनमा आगो लगाउदा प्रचलित कानुन अनुसार कार्वाही र सजाय हुने भएकाले यस विषयमा सवैलाई सचेत पारौ ।